याक्सा
Romanized: yaaksaa, yaaksa, yaksaa, yaaks
याक्सा (yaaksaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
याक्सा(१)
(नाम [लिम्बू भाषा])
१..
कुसाइत; अशुभ समय।
२..
छारे रोग।
याक्सा(२)
(नाम [संस्कृत हर्क्षक])
1.
खेतीपाती रुङ्न बस्ने गरी बनाइएको खर वा स्याउलाको अस्थायी छाप्रो; खोरिया; ब्याँसीतिर बनाइने अस्थायी घर।