याक
Romanized: yaaka, yaak, yak, yaka
चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौंरी गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
१.
चौँरीगाईको भालेलाई बुझाउने शब्द; चौंरी गोरु।
२.
आजका लिम्बू र तिनको भाषासँग मिल्ने भाषा (बान्ताबा, याखा इ.) बोल्ने राईजातिका साझे पूर्वज।