याकल

Romanized: yaakala, yaakal, yakal, yakala

घोडा चढ्दा वा घोडालाई भारी बोकाउँदा पिठिउँमा लगाइने बाक्लो कपडा (जिन) माथि ओछ्याइने काठ वा धातुले बनेको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
घोडा चढ्दा वा घोडालाई भारी बोकाउँदा पिठिउँमा लगाइने बाक्लो कपडा (जिन) माथि ओछ्याइने काठ वा धातुले बनेको साधन।

सम्बन्धित शब्दहरू