बाकल

Romanized: baakala, baakal, bakal, bakala

रुख, काठ आदिको बोक्राभित्र रहेको बाहिरी भाग; आरा वा यन्त्रले ताछेर वा चिरेर छुट्ट्याउँदा छुट्टिने त्यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बल्कल]

1
रुख, काठ आदिको बोक्राभित्र रहेको बाहिरी भाग; आरा वा यन्त्रले ताछेर वा चिरेर छुट्ट्याउँदा छुट्टिने त्यस्तो टुक्रा ।

सम्बन्धित शब्दहरू