बाकन
Romanized: baakana, baakan, bakan, bakana
छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रङ घोलेर राख्ने, चार कुना परेको काठको भाँडो; कागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रङ घोलेर राख्ने, चार कुना परेको काठको भाँडो; कागी।