भाकल

Romanized: bhaakala, bhaakal, bhakal, bhakala

आफ्नो इच्छा सिद्ध होस् भनेर देवदेवीलाई पूजा गर्ने तथा बलि चढाउने प्रतिज्ञा; देवता भाक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भाक् +अल]

1
आफ्नो इच्छा सिद्ध होस् भनेर देवदेवीलाई पूजा गर्ने तथा बलि चढाउने प्रतिज्ञा; देवता भाक्ने काम।

सम्बन्धित शब्दहरू