याँ

Romanized: yaam, yaan, yan, yam

याँ (yaam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

याँ(१)

(विस्मयादिबोधक [अनुकरण मूल])
१..
बालक वा हुर्केका मानिस रुँदाको ध्वनिको अनुकरण।
२..
(नाम) त्यस्तो ध्वनि; याँहाँर; च्याँ; प्याँ।

याँ(२)

(क्रियाविशेषण [यहाँ])
१..
यति थोरै वा धेरै मात्रै; यस हदसम्म मात्रै। (उदा.- त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ।)।
२..
(विशेषण) थोरै; कम्ती त; अलिकति। (उदा.- त्यसको धन भन्छौ, याँ त होइन त, जति खर्च गरे पनि नरित्तिने रहेछ)।
३..
फुलेको, ठुलो (उदा.- ऊ रिसाएर याँ भएको रहेछ)।

उदाहरण वाक्य

  • त्यसको सम्पत्ति भन्छौ याँ त होइन तर जताततै फैलिएको पाएँ।

सम्बन्धित शब्दहरू