च्याँच्याँ

Romanized: chyaamchyaam, chyaamchyam, chyamchyaam, chyaamchyaan

ससाना बालक रुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्याँ (द्वि.)]

१.
ससाना बालक रुने किसिमले।
२.
चराका बच्चाहरू कराउने छाँटसँग; च्याउँच्याउँ।

सम्बन्धित शब्दहरू