च्याँम्याँ
Romanized: chyaammyaam, chyaammyam, chyammyaam, chyaammyaan
केटाकेटीको रुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
केटाकेटीको रुवाइ।
२.
साना केटाकेटी; भुराभुरी।