च्याहाँ

Romanized: chyaahaam, chyaaham, chyahaam, chyaahaan

सानो बालक रुँदाखेरि निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल]

१.
सानो बालक रुँदाखेरि निस्कने शब्द।
२.
(क्रियाविशेषण) बालक रोएजसरी; बालक रुँदा आवाज आए हैं।

सम्बन्धित शब्दहरू