यहाँ

Romanized: yahaam, yahaan, yahan, yaham

नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत इह]

१.
नजिकको कुनै निश्चित र निर्दिष्ट ठाउँमा; यसै ठाउँमा।
२.
यता; यहाँनिर; वरतिर ।
३.
(सर्वनाम) तपाईं; हजुर; आफू।
४.
यी महानुभाव; उहाँ; वहाँ।

सम्बन्धित शब्दहरू