उहाँ

Romanized: uhaam, uhaan, uhan, uham

'ऊ' को सम्मानसूचक शब्द; मान्यजनलाई सङ्केत गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [ऊ+हाँ]

१.
'ऊ' को सम्मानसूचक शब्द; मान्यजनलाई सङ्केत गर्दा भनिने शब्द।
२.
(क्रियाविशेषण) त्यहाँ; त्यस ठाउँमा; वहाँ।

सम्बन्धित शब्दहरू