उहुँ

Romanized: uhun, uhum

अस्वीकार वा निषेध बुझाउने शब्द; अहँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

१.
अस्वीकार वा निषेध बुझाउने शब्द; अहँ।
२.
कुनै पीडा, स्वाङ, नक्कल इ. बुझाउँदा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू