गहुँ

Romanized: gahun, gahum

एकापट्टिको भाग केही गहिरो परेको र बिचमा छेउ-पुछार चिरा परेको हुने, सुनौला रङका गेडा भएको, सप्तधान्यमध्येको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गोहूम]

1
एकापट्टिको भाग केही गहिरो परेको र बिचमा छेउ-पुछार चिरा परेको हुने, सुनौला रङका गेडा भएको, सप्तधान्यमध्येको एक प्रसिद्ध अन्न।

सम्बन्धित शब्दहरू