गहुँत
Romanized: gahumt, gahunta, gahunt, gahumta
सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत; पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोमूत्र]
1
सूतक, आशौच आदिका शुद्धिकार्यमा प्रयोग गरिने र पवित्र मानिने गाईको मूत; पञ्चगव्य (गाईको दुध, दही, घिउ, गउँत र गोबर)-मध्ये एक।