गहु
Romanized: gahu
माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
माउबाट छुट्टिने बेला नभएको भालुको बच्चो।
२.
(विशेषण)
काम नलाग्ने; बेकम्मा; लद्द।