गह
Romanized: gah, gaha
गह (gah) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गह(१)
(नाम)
1.
आँखाको गेडी रहने खोपिल्टो वा आँसु भरिएर डबडबाउने त्यसैको डिलडिलसम्मको ठाउँ।
गह(२)
(नाम)
1.
प्रायः टोपी सिउन प्रयोग गरिने एक प्रकारको कालो खुटुवा कपडा।