निहुँ
Romanized: nihun, nihum
कुनै कुरा वा व्यवहार थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुरा वा व्यवहार थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार।
२.
पन्छन वा संलग्न नहुनका लागि देखावटी कारण; बहाना; स्वाङ ।
३.
झगडाको उपाय, झगडा गर्ने वा जुध्ने माध्यम।