निहुँखोजा
Romanized: nihumkhojaa, nihunkhojaa, nihumkhoj, nihunkhoja
निहुँ खोज्ने प्रवृत्तिको; बहानाबाजी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
निहुँ खोज्ने प्रवृत्तिको; बहानाबाजी गर्ने।