निहुरो

Romanized: nihuro

तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँ जस्तै बोटको प्रजाति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँ जस्तै बोटको प्रजाति; यस प्रजातिभित्र पर्ने कुनै पनि वनस्पति; निगुरो (डाँठे निहुरो, झुसे निहुरो, कान्ले निहुरो इ.)।

सम्बन्धित शब्दहरू