टुहुरो
Romanized: tuhuro
आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तुवर]
१.
आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके।
२.
कुनै सहाय नभएको; अनाथ; बिचरो। स्त्री. टुहुरी।