डुहुरो
Romanized: duhuro
सलक्क नपरी खिएको; सानो कद वा गाँठीको; लुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुर्बल]
1
सलक्क नपरी खिएको; सानो कद वा गाँठीको; लुरो।