डुरो
Romanized: duro
बाँस, निगाला आदिका चोयाले तयार पारिएको अन्नपात हाल्ने भाँडो; सानो भकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाँस, निगाला आदिका चोयाले तयार पारिएको अन्नपात हाल्ने भाँडो; सानो भकारी।