जोरीखोजा
Romanized: jorikhojaa, jorikhoj, joreekhojaa, joreekhoja
नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा; जोरीखोजाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा; जोरीखोजाहा।