जोरीखोजाहा
Romanized: jorikhojaahaa, jorikhojaaha, jorikhojahaa, jorikhojaah
नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा; जोरीखोजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
नचाहिँदो घमन्ड गर्ने; सेखी गर्ने; जोरी खोजेर हिँड्ने; झगडा गर्न खोज्ने; निहुँखोजा; जोरीखोजा।