जोरिनु

Romanized: jorinu

जोर्ने काम गरिनु; जोडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
जोर्ने काम गरिनु; जोडिनु।
२.
(अकर्मक क्रिया) जोरजाम हुनु, जुट्नु।

सम्बन्धित शब्दहरू