घोरिनु

Romanized: ghorinu

गौर गर्नु; विचार गर्नु; गम्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अरबी गौर+नु]

१.
गौर गर्नु; विचार गर्नु; गम्नु।
२.
घोत्लिनु।
३.
सम्झने चेष्टा गर्नु।

सम्बन्धित शब्दहरू