कोरिनु
Romanized: korinu
कुनै तिखो वा चुच्चो वस्तुले धर्को पारिनु; दरखरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [कोर्+इ+नु]
१.
कुनै तिखो वा चुच्चो वस्तुले धर्को पारिनु; दरखरिनु।
२.
थाँक्रो वा काइँयोले कपाल तलासिनु।