कोत्रिनु
Romanized: kotrinu
खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु; छ्याकटे हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कोत्रो+इ+नु]
1
खोस्रिएर वा ससाना खाल्टा परेर घाउखत लाग्नु; छ्याकटे हुनु।