थोत्रिनु
Romanized: thotrinu
थोत्रो हुनु, जीर्ण हुनु; झुत्रिनु; पुरानो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ थोत्रो इ+नु]
१.
थोत्रो हुनु, जीर्ण हुनु; झुत्रिनु; पुरानो हुनु।
२.
बेकम्मा हुनु।
३.
बुढो हुनु।