धोत्रिनु
Romanized: dhotrinu
कुनै वस्तु पुरानो र खोक्रो हुनु; रुखभित्रको चुरो मकाएर धोत्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धोत्रो+इ+नु]
१.
कुनै वस्तु पुरानो र खोक्रो हुनु; रुखभित्रको चुरो मकाएर धोत्रो हुनु।
२.
कुनै विकारबाट वा जवानीका कारणले स्वर ठुलो हुनु।