कोप्रिनु
Romanized: koprinu
उमेर वा अन्य कुनै विशेष कारणले शरीर कोप्रो पर्नु; खुम्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कोप्रो+इ+नु]
1
उमेर वा अन्य कुनै विशेष कारणले शरीर कोप्रो पर्नु; खुम्चिनु।