कोर

Romanized: kor, kora

रक्तविकारबाट पैदा भई हातगोडाका औंलाहरू गल्दै र झर्दै जाने रोग; कुष्ठरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुष्ठ]

१.
रक्तविकारबाट पैदा भई हातगोडाका औंलाहरू गल्दै र झर्दै जाने रोग; कुष्ठरोग।

सम्बन्धित शब्दहरू