जोरीपारी
Romanized: joripaari, joreepaari, joripaaree, joreepari
आफ्नो उन्नतिप्रगतिमा डाह गर्ने र हानिनोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्नो उन्नतिप्रगतिमा डाह गर्ने र हानिनोक्सानीमा खुसी मान्ने छरछिमेकका व्यक्ति।
२.
छरछिमेकका आफूसमानका व्यक्तिहरूको समुदाय।