करजोरी
Romanized: karajoree, karajorii, karajori
दुई हत्केलालाई जोडेर गरिने अभिवादनको एक प्रकार; बिन्ती; नमस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर+जोरी]
1
दुई हत्केलालाई जोडेर गरिने अभिवादनको एक प्रकार; बिन्ती; नमस्कार।