करिडोर

Romanized: karidor, karidora

करेसो; परिपथ सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
करेसो; परिपथ
२.
घरभित्र कोठाबाहिरको खाली सोतो; लङ।

सम्बन्धित शब्दहरू