कडोर

Romanized: kador, kadora

सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,००,००,००००। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सय लाखको सङ्ख्या; उक्त सङ्ख्यालाई व्यक्त गर्ने अङ्क; करोड (१,००,००,००००।
२.
(विशेषण) उक्त सङ्ख्या वा अङ्क बराबरको (थान, गेडा, वस्तु आदि)।

सम्बन्धित शब्दहरू