कठोर

Romanized: kathor, kathora

गाह्रो; कठिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गाह्रो; कठिन।
२.
कडा; साहो; सख्त।
३.
निर्दय; निष्ठुर।

सम्बन्धित शब्दहरू