कठोरतालु

Romanized: kathorataalu, kathoratalu

ना. मुखविवरभित्रको माथिल्लो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. मुखविवरभित्रको माथिल्लो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग।

सम्बन्धित शब्दहरू