कठताल
Romanized: kathataala, kathataal, kathatal, kathatala
मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा; करताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काष्ठताल]
1
मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा; करताल।