तिरताल

Romanized: tirataala, tirataal, tiratal, tiratala

जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक; हारताल। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक; हारताल।
२.
(विशेषण) साह्रै चलाख; बाठो (उदा.- उनी देख्न पो सुधा, मानिस त तिरताल छन्।)।

उदाहरण वाक्य

  • उनी देख्न पो सुधा, मानिस त तिरताल छन्।

सम्बन्धित शब्दहरू