तिरपाल
Romanized: tirapaala, tirapaal, tirapal, tirapala
कपडा र प्लास्टिक मिसाई मैनको लेप लगाइएको वा शुद्ध प्लास्टिकको दोबारेर पट्याउन मिल्ने अस्थायी ओतको छादन; पाल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
कपडा र प्लास्टिक मिसाई मैनको लेप लगाइएको वा शुद्ध प्लास्टिकको दोबारेर पट्याउन मिल्ने अस्थायी ओतको छादन; पाल; त्रिपाल।