द्वारपाल
Romanized: dvaarapaala, dvaarapaal, dvaarapala, dvarapaala
कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता।
२.
ढोकामा पहरा दिनलाई राखिएको व्यक्ति; ढोके।