चारपाला
Romanized: chaarapaalaa, chaarapaala, chaarapalaa, charapaalaa
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको चौबिसी राज्यहरूमध्ये शक्तिशाली गुल्मी राज्यको राजधानी; हाल जीर्ण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको चौबिसी राज्यहरूमध्ये शक्तिशाली गुल्मी राज्यको राजधानी; हाल जीर्ण अवस्थामा रहेको दरबार।