चारपाते
Romanized: chaarapaate, chaarapate, charapaate, charapate
वैज्ञानिक कृषिकार्य र घरेलु अर्थशास्त्रका विषयमा प्रशिक्षण दिने एक ग्रामीण युवा-सङ्गठन; ह-चार क्लब (हात,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चारपात+ए]
1
वैज्ञानिक कृषिकार्य र घरेलु अर्थशास्त्रका विषयमा प्रशिक्षण दिने एक ग्रामीण युवा-सङ्गठन; ह-चार क्लब (हात, हृदय, होरो तथा हृष्टता-सम्बन्धी)।