आतेपाते

Romanized: aatepaate, aatepate, atepaate, atepate

विधि नपुगेको हडबडको पूजा; मन नलगाई नलगाई करबलले गरिएको पूजा; पूजा, श्राद्ध आदि कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विधि नपुगेको हडबडको पूजा; मन नलगाई नलगाई करबलले गरिएको पूजा; पूजा, श्राद्ध आदि कर्म।

सम्बन्धित शब्दहरू