भातेपालो
Romanized: bhaatepaalo, bhaatepalo, bhatepaalo, bhatepalo
भातभान्छाको काममा लाग्नुपर्ने पालो; भान्छे बन्ने पालो; भात पकाउने पालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भातभान्छाको काममा लाग्नुपर्ने पालो; भान्छे बन्ने पालो; भात पकाउने पालो।