आतेस
Romanized: aatesa, aates, ates, aatesha
त्रास; अत्यास; अत्याहट। आमालाई शिशुको रुवाइले आतेस पार्यो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अत्तास< संस्कृत अतित्रास]
१.
त्रास; अत्यास; अत्याहट। आमालाई शिशुको रुवाइले आतेस पार्यो।
२.
हडबड।