आतेजाते

Romanized: aatejaate, aatejate, atejaate, atejate

आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदासँग सम्बन्धित (खर्च, भाडा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदासँग सम्बन्धित (खर्च, भाडा आदि)।

सम्बन्धित शब्दहरू