एकराते

Romanized: ekaraate, ekarate

वि. [एक+राते] एक रात मात्र बितेको; अघिल्लो दिन मात्र जमाएको; एक रातको (दही इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [एक+राते] एक रात मात्र बितेको; अघिल्लो दिन मात्र जमाएको; एक रातको (दही इ.)।

सम्बन्धित शब्दहरू